Tuesday, September 22, 2009

मोडलबाट नायिका बनेकी नम्रता श्रेष्ठको यौन सम्पर्करत भिडीयो टेप सार्वजनीक भए पछि उनी सर्वत्र आलोचीत, के छ त रहस्य? भित्र गइ हेर्नुहोस >

मोडलबाट नायिका बनेकी नम्रता श्रेष्ठको यौन सम्पर्करत भिडीयो टेप सार्वजनीक भए पछि उनी सर्वत्र आलोचीत भएकी छिन् । आफूलाई निकै सभ्य सालीन र महङ्गी हिरोइन बताउदै आएकी नम्रताको कर्तुत पर्दाफास भएपछि उनलाई हेर्ने नजर बदलीएको छ ।

बेला बेलामा ब्वाईफ्रेण्ड परिवर्तन गर्दै हिड्ने गरेकी नम्रताले आफ्नो ब्वाईफ्रेण्ड डिजे तान्त्रिकसँग सहमतिमा यौन सम्बन्ध राख्दै आएकी र सहमतिमै यौनसम्पर्क गर्दाको भिडीयो खिचेर हेर्ने गरेकी तर उक्त भिडीयो सार्वजनीक भएपछि उक्त अश्लील भिडीयोको नारी पात्र आफू नभएको जिकीर गर्दै हिडेकी छिन् । डिजे तान्त्रिक बिबाहीत हुन् ।

डिजे तान्त्रिककी पत्नी श्वेताले आफ्नो पति तान्त्रिक र नायिका नम्रताबीच भएको यौन सम्पर्करत भिडीयो फेला पारेपछि माइती नेपालमा उजुरी दिएकी थिएन । माइती नेपालले डिजे तान्त्रिक नम्रता र श्वेतालाई राखेर सहमतिको प्रयास गरेको थियो । माइती नेपालका मध्यस्थकर्ताले नम्रता र तान्त्रिकलाई दुई-दुई झापड हानेर अब आइन्दा नम्रता तान्त्रिकसँग नलाग्ने सहमति गराएर छोडेको स्रोतले जनाएको छ । मेलमिलापपछि अर्काको पति खोस्ने चेष्टा गरेकी नायिका नम्रता र डिजे तान्त्रिकबीच भएको यौन सम्पर्कको भिडीयो एक्कासी यूटुब डटकम नामक वेवेसाइटमार्फत सार्वजनीक भएको थियो । आफ्नो पोल खुलेपछि नायिका नम्रता र तान्त्रिक निकै नै आत्तिएका छन् । उनीहरुको उत्त अश्लील भिडीयो थुप्रै नेपाली फिल्मकर्मी तथा सर्वसाधरणको मोबाइलमा र कम्प्युटरमा राखिसकिएको छ । नम्रता र तान्त्रिकको यौन सम्पर्करत भिडीयो युटुब डटकमबाट कस्ले सार्वजनिक गरेको भन्ने पत्ता भने अहिले सम्म लागेको छैन ।

माओवादी मागमा लचक हुन एमालेको कांग्रेसलाई आग्रह

काठमाडौं, असोज ६ (नागरिक)- एकिकृत नेकपा माओवादीले राखेको मागमा लचकता प्रदर्शन गर्न एमाले अध्यक्ष झलनाथ खनालले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग अनुरोध गरेका छन्। मंगलबार कोइराला निवास महाराजगन्ज पुगेका अध्यक्ष खनालले माओवादीलाई सहमतिमा ल्याउन गर्न सकिने गृहकार्यका विषयमा छलफल गरेका थिए।
माओवादीले राष्ट्रपतिको कार्य क्षेत्रबारे छलफल गर्ने शर्तमा जारी संसद गतिरोधलाई अन्त्य गर्ने र आन्दोलनलाई रोक्ने बताएको छ। एमाले माओवादीको अवधारणामा सहमत भए पनि कांग्रेसले राष्ट्रपतिका विषयमा छलफल गर्नै नसकिने तर्क अगाडि सार्दै आएको छ।

सभापति कोइरालाले राजनीतिक संयन्त्र बनाउने आफ्नो पुरानो अडानमा मंगलबार पनि अडिग देखिएका थिए। कोइराला निकट स्रोतकाअनुसार कोइरालाले दशैं लगत्तै प्रमुख दलहरुको राजनीतिक संयन्त्र बनाई माओवादीका मागका विषयमा छलफल हुनुपर्ने बताएका थिए।

माओवादीले संसदमा राष्ट्रपति विरुद्ध संकल्प प्रस्तावमा छलफल हुनुपर्ने अडान लिइ लगातार संसद अवरुद्ध गरेपछि रानैतिक गतिरोध देखिएको छ। कँग्रेसले संसदमा संकल्प प्रस्तावमा कुनै पनि हालतमा प्रवेश गर्न दिनुहुँदैन भन्ने अडान लिएको छ।

एमालेले संकल्प प्रस्तावको विकल्पमा सहमतीको प्रस्ताव तयार पारेको छ।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैं एमाले अध्यक्ष खनालले कांग्रेस सभापति कोइरालालाई दशैंको शुभकामना दिन आफू महाराजगन्ज पुगेको बताए।

कसरी चलाउने गुजारा ?

अहिले सामान्य परिवारको खर्च कति हुन्छ र कर्मचारीहरुको तलब कति छ- म यहाँ तथ्य मात्र राख्दैछु। विश्लेषण गर्ने जिम्मा तपाईँको। खर्चसम्बन्धी विवरण एउटा बैँकको विज्ञापन हो। अनि कर्मचारीको तलब चाहिँ नयाँ बजेटले बढाएको तलबमान हो।

(more…)

एमालेभित्रको वर्ग संघर्ष

Filed under: पाहुनाको पालो — admin @ 8:39 am

भानु पौड्याल

कुनै जमाना थियो, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले) को सैद्धान्तिक मूखपत्रको नाम ‘वर्ग संघर्ष’ थियो। त्यसो त पूर्वको कोअर्डिनेशन केन्द्रमा पश्चिमको मूक्ति मोर्चा समूह मिलेपछि थप मूखपत्र ‘मूक्ति मोर्चा’ पनि प्रकाशित हुन थाल्यो। त्यो जमानाको कुरा गर्दा यी दुई मूखपत्रहरुले पार्टी बर्ग सङघर्षको निरन्तर बिकासको माध्यामबाट श्रमजीवी वर्गको मूक्तिकोलागी लड्ने जोताहा किसानहरु र मज्दुरहरुको मोर्चा हो भन्ने देखाउंथे। यो जमानाको कुरा गर्दा, भ्रष्टचारी र राष्ट्रघातको माध्यामबाट आफ्नो जिन्दगीमा अकुत सम्पती र अत्याधुनिक सुबिधाको ‘नवयुग’ ल्याइसकेका एमालेका नेताहरु ‘सूर्य’को रापलाई एकलौटी बनाउने आपसी संघर्षमा ब्यस्त छन। आफ्नै नेताको बिरुद्धमा ‘वर्ग संघर्ष’को बिकास गर्न नेपाली जनताहरुसंग मिलेर संयुक्त ‘मूक्ति मोर्चा’ निर्माण गर्ने चेत को अभावमा कार्यकर्तागण भने किंकर्तव्यविमूढ छ।

सेना त सेना तर अर्कै सेना


सेनाको पहिरनमा देखिएका यी मानिसहरु देशका सेना भने हैनन्। यिनीहरु जातिविशेषका सेना हुन्। हजुर, यिनीहरु हुन् लिम्बुवान भोलिन्टियर्सका सेना। सैनिक पहिरनमा यसरी परेड गर्नु गैर कानुनी भए पनि सरकारले ल्याउन लागेको विशेष सुरक्षा योजनाको विरोधमा गत साता धरानमा उनीहरु यसरी उत्रेका हुन्। यो योजना जनजातिलाई दबाउनका लागि ल्याइएको जिकिर उनीहरुको छ

जुलीले पढ्न पाउलिन ?


आमाको सिलाइ पसल अघि जुली

स्याटेलाइट
संसारका ठूल्ठूला सामाजिक क्रान्तिको थालनी कुनै न कुनै एक विन्दूबाट सुरु भएका छन्। म्यागसेसे विजेता महावीर दाइका काममा सघाउँदै हिँड्दा मलाई केही ‘अरुको कल्याणका लागि गर्ने’ जाँगर बढ्दै छ। मलाई थाहा छ तपाइँ पढालेखा हुनुहुन्छ। र तपाइँसँग इन्टरनेट पहुँच छ। तर राम्रो शिक्षा नपाएको भए यतिबेला तपाइँ कहाँ हुनुहुनुहुन्थ्यो होला ? कल्पना गर्नुहोस् त। हाम्रा गाउँहरुको कथा सुन्नुभएको छ ? अथवा धेरै भोग्नुभएको पनि हुनसक्ला। अनि त्यहाँको गरिबीलाई अनुभव गर्नुभएको छ ? अथवा तपाइँ आफै त्यस्तै परिवारबाट माथि उठेको हुनुहोला। हो, संसारमा गरिबीभन्दा ठूलो दुःख केही छैन

honesty is the best policy of the life